बिदेशीहरुको
लागि निशुल्क एक्स-रे गरिन्छ । ईच्छुक ब्यक्तिहरुको लागि चिकित्सकद्वारा
स्वास्थ्य परामर्श पनि गरिन्छ ।
मिति तथा समय : मार्च १
तारिक (आइतबार) दिउंसो २ बजेदेखि ४
बजेसम्म (दर्ता)
स्थान : चुरुमी कोखाइदो हल
लक्षित ब्यक्ति : १५ बर्ष
माथीको बिदेशी नागरिक
क्षमता : ५० जना
सम्पर्क : चुरुमी
अन्तरराष्ट्रिय एक्स्चेन्ज लन्ज (जापानी भाषा)
फ़ोन नं : ०४५-५११-५३११
外国人のための結核検診(無料)
0 件のコメント:
コメントを投稿