बाल अधिकार
सम्बन्धी समस्याहरूको समाधानको लागी गरिने कार्यक्रमहरूलाई बढवा दिनको लागी, देशभरि
एकै पटक「बाल अधिकार ११०
नम्बर」बढवा सप्ताह
गरि、टेलिफोन
परामर्श गरिनेछ।
अवधि:२०२० साल अगष्ट २८ तारिख(शुक्रवार)~सेप्टेम्बर ३ तारिख (बिहीवार)सम्म
परामर्श गरिने
समय: साताका दिन ८:३०~१९:००、 शनिवार ・आइतवार १०:००~१७:००
फोन नम्बर ०१२०-००७-११०(फोनको शुल्क नलाग्ने)
सम्पर्क:योकोहामा क्षेत्रीय कानुन विभाग मानवअधिकार प्रवर्धन शाखा फोन०४५-६४१-७९२६ (जापानी भाषा)
全国一斉「子どもの人権110番」
0 件のコメント:
コメントを投稿